साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतसंग नेपालको हार

भदौ ४, काठमाडौं – भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाली टिम भारतसँग ७–० को भारी अन्तरले पराजित भएको छ। प्रतियोगिता भुटानको ऐतिहासिक चाङ्लिमिथाङ रंगशालामा भइरहेको छ, जहाँ पहिलो हाफमै भारतले ५ गोल गर्दै खेललाई आफ्नो पकडमा लिएको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै भारतले नेपाललाई पूर्णरूपमा खेलबाट बाहिर धकेल्यो। नेपाली टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताअघि आयोजित पत्रकार सम्मेलनमा उपाधि जित्ने लक्ष्य राखिएको बताएका थिए। तर, प्रतियोगिताको पहिलो खेलमै टिमले झट्का बेहोर्नु परेको छ। यो प्रतियोगिता डबल राउण्ड रोबिन लिग स्वरूपमा अगस्ट २० देखि ३१ सम्म सञ्चालन हुनेछ, जसमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान सहभागी छन्। नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार भुटानसँग खेल्नेछ। यसै प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा आयोजक भुटान र बंगलादेश भिड्दै छन्।

भदौ ४, २०८२।

काठमाडौं – भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाली टिम भारतसँग ७–० को भारी अन्तरले पराजित भएको छ।

प्रतियोगिता भुटानको ऐतिहासिक चाङ्लिमिथाङ रंगशालामा भइरहेको छ, जहाँ पहिलो हाफमै भारतले ५ गोल गर्दै खेललाई आफ्नो पकडमा लिएको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै भारतले नेपाललाई पूर्णरूपमा खेलबाट बाहिर धकेल्यो।

नेपाली टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताअघि आयोजित पत्रकार सम्मेलनमा उपाधि जित्ने लक्ष्य राखिएको बताएका थिए। तर प्रतियोगिताको पहिलो खेलमै टिमले झट्का बेहोर्नु परेको छ।

यो प्रतियोगिता डबल राउण्ड रोबिन लिग स्वरूपमा अगस्ट २० देखि ३१ सम्म सञ्चालन हुनेछ, जसमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान सहभागी छन्।

नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार भुटानसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।