मुकुल ढकालको रिट सर्वोच्च अदालतबाट खारेज

मुकुल ढकाल, रास्वपा, मुकुल ढकाल रिट, सर्वोच्च अदालत, रास्वपा विवाद, राष्ट्रिय स्वतन्त्र पार्टी, मुकुल ढकाल रिट खारेज, नेपाली राजनीति, मुकुल ढकाल पदाधिकारी विवाद

मुकुल ढकाल, रास्वपा, मुकुल ढकाल रिट, सर्वोच्च अदालत, रास्वपा विवाद, राष्ट्रिय स्वतन्त्र पार्टी, मुकुल ढकाल रिट खारेज, नेपाली राजनीति, मुकुल ढकाल पदाधिकारी विवाद

साउन २७, २०८२।

काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले आफ्नो पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

ढकालले निर्वाचन आयोगको पत्रको आधारमा पार्टीमा गरिएको कारबाहीविरुद्ध मुद्दा दायर गरेका थिए । सर्वोच्चले उक्त रिट खारेज गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाउन निर्देशन दिएको छ।

मुकुल ढकाल, रास्वपा, मुकुल ढकाल रिट, सर्वोच्च अदालत, रास्वपा विवाद, राष्ट्रिय स्वतन्त्र पार्टी, मुकुल ढकाल रिट खारेज, नेपाली राजनीति, मुकुल ढकाल पदाधिकारी विवाद

ढकाललाई पार्टीले कारबाही गरे पनि निर्वाचन आयोगले अझै पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन ।यो घटना संगै राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद अझै टुंगिएको छैन भने राजनीतिक तहमा यसको असर पनि देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।