नेदरल्याण्ड्सकी रोमी मधेश युनाइटेडबाट खेल्ने

रोमी भिनस्ट्रा, मधेश युनाइटेड, विदेशी खेलाडी, महिला भलिबल लिग नेपाल, EWVL, सुडोसा डेस्टो, नेदरल्याण्ड्स भलिबल, नेपाल स्पोर्ट्स न्यूज, नेपाल महिला भलिबल, Volleyball Nepal, Nepali Volleyball News, Romy Veenstra Nepal

भदौ ४, २०८२।

काठमाडौं – नेपालमा दोस्रो संस्करणको “वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL)” सुरु हुन लाग्दै गर्दा मधेश युनाइटेडले नेदरल्याण्ड्सकी भलिबल खेलाडी रोमी भिनस्ट्रालाई टोलीमा भित्र्याएको छ। उनी क्लबको इतिहासमा पहिलो विदेशी खेलाडी बनेकी छन्।

भिनस्ट्रा सन् २०२१ देखि नेदरल्याण्ड्सको टप डिभिजन क्लब सुडोसा-डेस्टोबाट खेल्दै आएकी हुन् र त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्स यु-१९ राष्ट्रिय च्याम्पियनसिप समेत जितेकी छिन्।

मधेश युनाइटेडका अनुसार उनको आगमनले टोलीको आक्रमण र डिफेन्स दुबै पक्ष सशक्त हुनेछ। शक्तिशाली स्म्याश र स्थिर प्रदर्शन उनका बलिया पक्ष हुन्।

भिनस्ट्राले नेपालमा खेल्न पाउनु गर्वको विषय भएको बताउँदै नेपालको नाम धेरै सुनेकी थिएँ। यहाँको खेल संस्कृति र सौहार्दता अनुभव गर्न पाउँदा निकै उत्साहित छु उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।