
एभरेष्ट महिला भलिबल लिग महिलाहरूका लागि नयाँ सम्भावना
काठमाडौं, साउन ११ – नेपालको खेलकुद क्षेत्रले महिलाको सशक्तिकरणमा ऐतिहासिक पाइला चालेको छ। वात्सल्य समूहको…
काठमाडौं, साउन ११ – नेपालको खेलकुद क्षेत्रले महिलाको सशक्तिकरणमा ऐतिहासिक पाइला चालेको छ। वात्सल्य समूहको आयोजनामा सुरु गरिएको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) ले नेपाली महिलाहरूका लागि रोजगारी, नेतृत्व र सशक्तिकरणको नयाँ ढोका खोलिदिएको छ। यस लिगको पहिलो संस्करणले १०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी दिएको छ। यो संख्या आगामी दोस्रो संस्करणमा अझ वृद्धि हुने…
पोखरा, साउन १० – नेपाल स्पोर्ट्स पत्रकार मञ्च (NSJF) को प्रतिष्ठित कार्यक्रम ‘पल्सर स्पोर्ट्स अवार्ड’को २२औं संस्करण यो वर्ष पहिलोपटक राजधानी काठमाडौं बाहिर हुँदैछ। आयोजक मञ्चले एक पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै यसपटकको अवार्ड कार्यक्रम साउन २५ गते (अगस्ट ९) मा पोखराको कमलपोखरीस्थित फेवा लेकसाइड रिसोर्टमा आयोजना हुने जनाएको हो। यो वर्षको संस्करणलाई काठमाडौं बाहिर सार्नुको…
काठमाडौं, साउन १० – विश्व फुटबल महासंघ फिफाको महत्वाकांक्षी परियोजना ‘फुटबल फर स्कूल्स (Football for Schools)’ अब नेपालमा पनि सुरु हुन लागेको छ। शिक्षा र खेललाई जोड्ने उद्देश्यले विश्वभर सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपालमा पहिलोपटक सुरु गर्न लागिएको हो। कार्यक्रमको औपचारिक उद्घाटन समारोह साउन १२ गते काठमाडौंमा आयोजना हुनेछ। उद्घाटन कार्यक्रम विशेष सांगीतिक प्रस्तुतिसहित…
काठमाडौं, साउन १० – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते (अगस्ट ९) हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले अक्सन कार्यक्रम तय गर्दै कुल ४५८ जना नेपाली खेलाडीहरूले नाम दर्ता गराएको जानकारी दिएको छ। क्यानले दर्ता भएका खेलाडीहरूको विवरण आठवटै फ्रेन्चाइज टोलीहरूलाई प्रदान गरिने जनाएको छ। ती फ्रेन्चाइजहरूले…
काठमाडौं, साउन १० – हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको २०२५ को सूचीमा नेपाल ९२औं स्थानमा पर्नु कुनै सामान्य सूचना होइन। यो सूचीमा नेपाल विश्वका ९९ राहदानीमध्ये पुछारतिरबाट आठौं स्थानमा परेको छ। यति तल्लो स्थानले नेपाल मात्र होइन प्रत्येक नेपाली नागरिकको अन्तर्राष्ट्रिय पहिचान, स्वतन्त्रता र सम्मानमाथि गम्भीर प्रश्न उठाएको छ। दक्षिण सुडान, नाइजेरिया, उत्तर कोरियाजस्ता द्वन्द्वग्रस्त…
काठमाडौं, साउन १० – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शुक्रबार नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका छन्। साथसाथै सोही दिन चारै जना मन्त्रीसहित २१ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरेका छन्। मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार…
काठमाडौं, साउन १० – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्लो सातामा ११२ अंकले उकालो लागेर २,९८२.६४ विन्दुमा पुगेको छ। अघिल्लो बिहीबार २,८७०.६३ विन्दुमा बन्द भएको नेप्से साता भरीको सकारात्मक कारोबारसँगै ३.९० प्रतिशतले उक्लिएको हो। पाँच दिनमा कूल ९४ अर्ब रुपैयाँ बराबरका १८ करोड १४ लाख कित्ता सेयर किनबेच भएका छन्। यो अवधिमा २०८ कम्पनीको सेयर…
काठमाडौं, साउन १० – नेपाल राष्ट्र बैंकले शनिबार, साउन १० गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको विवरणअनुसार अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने युरो र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट आएको छ। शुक्रबारको तुलनामा अमेरिकी डलरको खरिद दर १७ पैसाले बढेर १३८ रुपैयाँ १३ पैसा र बिक्री दर १३८…
काठमाडौं,साउन १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पक्षमा देशभरबाट २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन गरिएको छ। लामिछानेविरुद्ध ‘राज्यले राजनीतिक प्रतिशोध साँधेको’ आरोप लगाउँदै रास्वपाले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको हो। पार्टीका सचिवालय सदस्य प्रमोद न्यौपानेका अनुसार एक महिनायता चलाइएको अभियानमा २७,५०,६७७ जनाको हस्ताक्षर प्राप्त…
काठमाडौं,साउन १० – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कम्युनिष्ट दलहरू सङ्घीयता प्रतिको निष्ठा र विश्वासप्रति प्रश्न उठाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्टहरू सङ्घीय व्यवस्थामा विश्वासै नगर्ने आरोप लगाउँदै संविधान संशोधन गर्ने क्षमता र इच्छाशक्ति कांग्रेससँग मात्रै रहेको दाबी गरे। निधिले भने संविधान संशोधन हाम्रो प्रतिबद्धता हो। हामीले जनतालाई वाचा गरिसकेका छौँ।…