
साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज नेपाल र भुटान भिड्दै
भदौ १५, २०८२। काठमाडौं – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेल…
भदौ १५, २०८२। काठमाडौं – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेल आज आयोजक भुटानसँग खेल्दैछ। चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुने यो खेलमा नेपालले उपाधि होडबाट बाहिरिसकेको छ। नेपालले प्रतियोगितामा ५ खेलमा १ जित मात्र निकाल्दै ३ अंक जोडेको छ। यसअघि भारतसँग पहिलो खेल ७–० ले…
भदौ १५, २०८२। काठमाडौं – एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपाली क्लब एपीएफले आज आफ्नो अन्तिम खेल साउदी अरेबियाको अल नासरसँग खेल्दैछ । खेल उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । एपीएफले यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेको छ । पहिलो खेलमा उसले घरेलु टोली नासाफ पीएफसीसँग…
भदौ १५, २०८२। काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीनबीचको सहमतिप्रति आपत्ति जनाएका छन्। शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग नेपालको रहेको कुरा स्पष्ट पारेका छन्। प्रधानमन्त्रीको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख भएअनुसार ओलीले…
भदौ १५, २०८२। काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक डाकेको छ। दिउँसो साढे १ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा रूपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट, मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालनबारे छलफल हुने बताइएको छ। बैठक सकिएलगत्तै रास्वपाले उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यसपटक रूपन्देही–३ बाट उम्मेदवारीका लागि ९…
भदौ १२, २०८२। काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ घोषित गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अर्को सुनुवाइ भदौ १७ गते गर्ने भएको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले आवश्यक तीन वटा फाइल संसद् सचिवालय, निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीसँग माग गर्दै मिति तोकेको हो। इजलासले संसद् सचिवालयलाई…
भदौ १२, २०८२। गोरखा – चुमनुव्री गाउँपालिका–६ चुम्चेतका वडाध्यक्ष सरोज लामा वैदेशिक रोजगारीका लागि जर्मनी गएका छन् । मंगलबार जर्मनी उडेका लामाले सामाजिक सञ्जालमार्फत आफूले राजनीतिबाट सदाका लागि बिदा लिएको घोषणा गरेका छन्। लामाले फेसबुकमा लेखेका छन्, सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीसाथ आफ्नो भूमिकालाई निर्वाह गरियो तर जति गरे पनि जस नपाउने अवस्थाले आत्मसन्तुष्टि…
भदौ १२, २०८२। काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान सुरु हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ र यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार कम्पनीसँग आवश्यक छलफल भइरहेको छ र प्रक्रिया पूरा भएपछि अनुमति दिने तयारी गरिएको छ।…
भदौ १२, २०८२। काठमाडौं – अस्ट्रेलिया टुर अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलियासँग रोमाञ्चक हार बेहोरेको छ। नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गर्दै ७ विकेटको क्षतिमा जित निकालेको हो। अन्तिम बलमा टी ब्राउनले चौका प्रहार गर्दै जित पक्का गरेका थिए। साउथ अस्ट्रेलियाका ओपनर निक विन्टरले…
भदौ ११, २०८२। काठमाडौं – अमेरिकी सरकारले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। यसअघि २५ प्रतिशत रहेको भन्सार आजदेखि दोब्बर हुँदै ५० प्रतिशत पुगेको छ। अमेरिकी समय अनुसार बुधबार बिहान ९:३० बजेदेखि लागू भएको यो नियम अन्तर्गत अगस्ट २७, २०२५ यता भित्रिएका वा गोदामबाट निकालिएका सबै भारतीय सामानमा नयाँ कर…
भदौ ११, २०८२। काठमाडौँ – सरकारले १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि यसबारे विवाद चर्किएको छ। यातायात क्षेत्रलाई ‘डिजिटाइजेसन’ गर्ने नाममा अघि सारिएको यो योजनाप्रति सर्वसाधारणदेखि विज्ञसम्म असन्तुष्टि जनाइरहेका छन्। सन् २०१६ (वि.सं. २०७३) मा ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने सम्झौता भए पनि ६ वर्ष बित्दा जम्मा २५…