थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङ ललितपुर क्विन्सबाट खेल्ने

वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङ ललितपुर क्विन्सबाट खेल्न नेपाल आउदै छिन् ।
वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल
थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङ ललितपुर क्विन्सबाट खेल्न नेपाल आउदै छिन् ।

भदौ ४, २०८२।

काठमाडौं – थाइल्याण्डकी उत्कृष्ट भलिबल खेलाडी वारन्या श्रीलाओङ फेरि पनि ललितपुर क्विन्सबाटै खेल्ने भएकी छन्। सात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि उनलाई निरन्तरता दिइएको हो।

ललितपुर क्विन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै वारन्यासँग पुनः अनुबन्धन गरिएको जानकारी दिएको छ। पहिलो संस्करणमा उपविजेता बनेको ललितपुरको सफल यात्रामा वारन्याको योगदान उल्लेखनीय थियो। दोस्रो संस्करणका लागि उनी आगामी साता नेपाल आउने छन्।

यससँगै ललितपुरले थाइल्याण्डकै अर्की अनुभवी सेटर पट्राथिप सान्त्रकुनलाई पनि टिममा राखेको छ। सान्त्रकुनले पनि पहिलो संस्करणमा ललितपुरकै तर्फबाट खेलेकी थिइन्।

ललितपुर क्विन्स, वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल
ललितपुर क्विन्स

टोलीको कप्तानी सलिना श्रेष्ठले गर्नेछिन् भने ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई समेत अनुबन्धन गरेको छ।

गुडविल एम्बासडरका रूपमा तीन पटकको दक्षिण एशियाली खेलकुद स्वर्ण विजेता आयशा शाक्यलाई नियुक्त गरिएको छ।

वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल
ललितपुर क्विन्सको लोगो

भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा ललितपुर क्विन्सको प्रशिक्षणको जिम्मेवारी कोच उत्सव खड्काले लिने छन्।

थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङको  खेल यहाँबाट हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।