
Ronaldo makes history as Brazil join the party
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
काठमाडौं, असार ३१- सत्तारूढ कांग्रेस–एमाले गठबन्धनको नेतृत्वमा बनेको सरकारको एक वर्षे कार्यकाल पुरा भएको छ। देशको शासन सुदृढ र स्थिर बनाउने, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, आर्थिक समृद्धि ल्याउने र संविधान संशोधन जस्ता प्रतिबद्धतासहित बनेको सरकार यो अवधिमा गम्भीर विवाद, आरोप र असफलतामा सीमित देखिएको छ। दुई प्रमुख दलबीच सातबुँदे सहमति गर्दै २०७९ असार…
सोल,दक्षिण कोरियामा। साउन ९ – सन् २०२५ को जनवरी देखि मे महिनासम्मको अवधिमा बच्चा जन्माउने दरमा ६.९ प्रतिशत वृद्धि भएको छ। यो सन् १९८१ यता कै सबैभन्दा ठूलो वृद्धि हो। उक्त अवधिमा कुल १ लाख ६ हजार ४८ जना नवजात शिशुको जन्म भएकोबताइएको छ। यो वृद्धि विगत एक दशकपछिको पहिलो पटक हो जुन देशमा बच्चा…
काठमाडौं, श्रावण ७ – नेपाली भलिबल क्लब टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब ले माल्दिभ्समा सम्पन्न काभा मेन्स च्याम्पियन्स लिग २०२५ मा कास्य पदक (तेस्रो स्थान) जित्न सफल भएको छ। श्रीलंकाको पुलिस क्लबलाई ३–१ को सेट अन्तरले पराजित गर्दै हेल्प नेपालले ऐतिहासिक सफलता हात पारेको हो। तेस्रो स्थानका लागि बुधबार सम्पन्न खेलमा हेल्प नेपालले पहिलो…
असार २३, २०८२ काठमाडौं दैनिकी संवाददाता काठमाडौं- ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरण फेरि चर्चामा आएको छ। यसपटक सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई सोधिएको प्रश्नले यस प्रकरणलाई फेरि राजनीतिक र कानुनी बहसको केन्द्रमा ल्याएको छ। सर्वोच्च अदालतले बिहीबार दुबै पूर्वप्रधानमन्त्रीसँग लिखित जवाफ मागेको छ । उनीहरूविरुद्ध किन मुद्दा नचलाईएको भन्ने…
एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा १२ गाउँकी अभिनेत्री सनिशा भट्टराई नियुक्त भएकी छिन्। काठमाडौं, साउन ४ – नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सनिशा भट्टराई एभरेस्ट महिला भलिबल लिग (Everest Women’s Volleyball League – EWVL) को सद्भावना दूत (Goodwill Ambassador) नियुक्त भएकी छिन्। EWVL आयोजक समिति तथा नेपाल भलिबल संघले एक समारोहबीच सनिशालाई औपचारिक रुपमा…
काठमाडौं,साउन ७ – सन् २०२६ को विश्वकपभन्दा ठीक अगाडि अर्जेन्टिना र स्पेनबीच बहुप्रतीक्षित ‘फिनालिसिमा’ खेल आयोजना हुने तय भएको छ। अर्जेन्टिनाले कोपा अमेरिका २०२४ जितेपछि र स्पेनले युरो २०२४ च्याम्पियन बनेपछि यी दुई च्याम्पियन टिमबीचको भिडन्त एक ऐतिहासिक खेलको रूपमा हेरिएको छ। अब उक्त खेलको सम्भावित आयोजक देशको सूचीमा उरुग्वे पनि थपिएको छ। स्पेन फुटबल…
पत्रकार पाठकमाथि साइबर मुद्दा : न्यायालयमा बयान सुरु, थुनछेक बहस तय भएको छ असार १९, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत दायर मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। बिहीबार बिहान न्यायाधीश खेमराज भट्टको इजलासमा पाठकको बयान लिने प्रक्रिया थालिएको हो। पाठक बिहान ९ बजे अदालत…
नेकपा एकता: वामदेव, माधव र झलनाथको अंकमालसँगै ‘एकीकृत समाजवादी’ मा नयाँ अध्याय शुरु भएको छ । काठमाडौं, साउन २ – नेपाली वाम राजनीति पुनः एकपटक ऐतिहासिक मोडमा प्रवेश गरेको छ। नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच शुक्रबार राष्ट्रिय सभागृहमा औपचारिक एकता घोषणा गरिएको छ। कार्यक्रमको भावनात्मक दृश्यमा, पूर्वउपप्रधानमन्त्री तथा एकता अभियानका अध्यक्ष वामदेव…
१७ वर्षे युवकको ‘कृषिबोट’ आविष्कार: महाराष्ट्रको गाउँबाट सुरुभएको नवप्रवर्तनले कृषकलाई दियो राहत काठमाडौं दैनिक, असार ११, २०८२ नाशिक, भारत – मेरो काका हरेक दिन २० लिटर विषादी बोकेर घर फर्किन्थे दुखाइले थकित हुन्थ्यो । त्यो दृश्यले मेरो मन दुखायो १७ वर्षे आदित्य पिंगले भन्छन्। यही पीडाले उनलाई ‘कृषिबोट’ बनाउने प्रेरणा दियो स्क्र्याप (फोहोर) बाट बनेको…
३ वर्ष बित्दा पनि दुई किलोमिटर सडक नबनेपछि स्थानीय मर्कामा परेका छन् । पोखरा, कास्की, साउन १- राष्ट्रिय गौरवको आयोजनामध्ये एक मानिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा महानगरपालिका–१ को हरिचोकदेखि याम्दी खण्डको २.२ किलोमिटर लामो सडक निर्माण तीन वर्ष बितिसक्दा पनि अधुरै छ। २०७९ साल साउनमा ठेक्का सम्झौता भई मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले काम सुरु गरे पनि…