एसीसी यु–१६, इन्डोनेसियाविरुद्ध नेपालको उत्कृष्ट खेल
मलेसियामा नेपाल र इन्डाेनिसियाको भिडन्त, लक्ष्य तर्फ बढ्दै । काठमाडौं, असार १५, २०८२ । प्रयास लामा मलेसियामा जारी एसीसी मेन्स यु–१६ इस्ट जोन कप। क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै इन्डोनेसियाविरुद्धको खेलमा सशक्त सुरुआत गरेको छ। आइतबार क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबको मैदानमा सम्पन्न तेस्रो खेलमा नेपालले टस गुमाएर पहिले ब्याटिङ गर्ने अवसर पाएको…