सुदूरपश्चिम प्रदेशमा बजेटको योजना खरिद बिक्रीको आरोप
बजेटको सौदाबाजी: सुदूरपश्चिममा सांसदहरूले उठाए गम्भीर प्रश्न ? असार १६, २०८२ । उपसना पौडेल धनगढी – सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमाथि प्रदेशसभा भवनमा सुरु भएको छलफल विवादै विवादमा परिणत भएको छ। सत्तारुढ दलदेखि विपक्षी नेतासम्मले प्रदेश सरकारमाथि “बजेट खरिदबिक्री” को गम्भीर आरोप लगाएका छन्। प्रदेशसभामा प्रस्तुत बजेटमाथि पहिलो दिनको छलफल नै…