साम्बाको ह्याट्रिकमा नेपालको कमब्याक: नेपाल ३-३ उज्बेकिस्तान
साम्बाको ह्याट्रिकमा नेपालको कमब्याक: नेपाल ३-३ उज्बेकिस्तान असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपालले पुनरागमन गरेको छ। पहिलो हाफको अन्त्यतिर उज्वेकिस्तान १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै नेपालले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको थियो। पहिलो हाफमा ३-१ ले पछि परेको नेपालका लागि साम्बाले ७१औं र ७३औं मिनेटमा गोल…