साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै नेपाल प्रि – क्वाटरफाइनलमा प्रवेश
साउदी अरेबियालाई ३-१ पराजित गर्दै नेपाल प्रि -क्वाटरफाइनलमा प्रवेश, अर्को खेल मलेसियासंग खेल्ने काठमाडौं दैनिक, असार १३, २०८२ उज्वेकिस्तानको राजधानी तास्कन्दमा जारी २९औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा नेपाली टोलीले प्रभावशाली प्रदर्शन गर्दै यु–१९ ब्वाइज टिम इभेन्टको प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको छ। यो नेपाली टेबल टेनिसको अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय फड्को हो । जसले भविष्यमा नेपाली खेलाडीहरूमा…