
साउदी अरेबियामा घरेलु कामदारको तलब डिजिटल माध्यमबाट
साउदी अरेबियामा घरेलु कामदारको तलब अब डिजिटल हुने असार २२, २०८२ काठमाडौं दैनिक संवाददाता रियाद- साउदी अरेबियाले श्रम क्षेत्रको आधुनिकीकरण तर्फ एक महत्वपूर्ण कदम चालेको छ। २०२५ जुलाईबाट घरेलु कामदारहरूको तलब डिजिटल वालेटमार्फत अनिवार्य रूपमा ट्रान्सफर गर्न सुरु गरिएको छ। यो कार्यक्रम साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयद्वारा सुरु गरिएको हो, जसले तलब भुक्तानीमा…