सरकारी ढुकुटीको दोहन एकै महिनामा प्रधानमन्त्रीसहित दर्जनौ मन्त्री विदेश भ्रमणमा
सरकारी ढुकुटीको दोहन एकै महिनामा प्रधानमन्त्रीसहित दर्जन मन्त्री विदेश भ्रमणमा असार २०, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं- सुशासन, मितव्ययिता र खर्च कटौतीका नारा घन्काइरहेको सरकारको वास्तविक अभ्यासचाहिँ त्यसको ठिक उल्टो देखिएको छ। असार महिनामै प्रधानमन्त्रीदेखि दर्जनौं मन्त्री र सचिवसम्म सरकारी ढुकुटीको भरमा विदेश भ्रमणमा ब्यस्त हुँदा जनता आक्रोशित छन्। मन्त्रीपरिषद्ले एकपछि अर्को गर्दै विदेश भ्रमण…