श्रम संसार एप संचालन गर्दै सरकार बिदेशमा रहेका नेपालीको विवरण अनलाइन गर्ने
श्रम संसार एप सञ्चालन विदेशमा रहेका नेपालीको विवरण एपमार्फत हुने काठमाडौं, असार १२, २०८२ नेपाल सरकारद्वारा विदेशमा रहेका नेपालीहरूको सूचना संकलन गर्ने उद्देश्यले तयार पारिएको श्रम संसार एप आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले परराष्ट्र मन्त्रालयबाट एपको संयुक्त रूपमा उद्घाटन गरे। विदेशमा रोजगारीका…