लाओस विरुद्ध नेपालको ९-० अन्तरको शानदार जित
असार १५, २०८२ । काठमाडौं दैनिक संवाददाता नेपाली खेलकुदको इतिहासमा आइतबारको दिन विशेष साबित भएको छ। उज्वेकिस्तानमा जारी दुई भिन्न खेल प्रतियोगितामा नेपाली युवा तथा महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै देशको खेलप्रतिकाे उन्नतिको स्पष्ट सन्देश दिएको छ। एकातर्फ महिला राष्ट्रिय फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटमा लाओसलाई ९–० ले पराजित गर्यो भने अर्कोतर्फ यु–१६…