
भ्रष्टाचारको जालो च्यातियो, मेयर बस्नेतलाई ११ वर्ष कैद र ३१ करोड जरिवाना
मेयर बस्नेतलाई ११ वर्ष कैद र ३१ करोड जरिवाना असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – नेपालको स्थानीय तहमा भ्रष्टाचार र घुस लेनदेनको गम्भीर रूप सार्वजनिक बन्दै गएको बेला काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई अदालतले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पदको दुरुपयोगका अभियोगमा ११ वर्ष कैद र ३१ करोड १८ लाख रुपैयाँभन्दा…