भिजिट भिसा छानबिन समितीमा गृहमन्त्री आफै रास्वपाको आपत्ति
भिजिट भिसा प्रकरणमा सत्ता मिलेमतो छानबिन समिति अस्वीकार गर्दै रास्वपाको आक्रोश काठमाडौँ, असार १०, २०८२ नेपालको पछिल्लो चर्चाको विषय बनेको भिजिट भिसा दुरुपयोग प्रकरण अब सत्ता र प्रतिपक्षको टकरावको केन्द्रीय बिन्दु बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यो विषयमा सरकारको कदमप्रति कडा असहमति जनाउँदै छानबिनका लागि गठन गरिएको समिति नै अस्वीकार गरेको छ। प्रतिनिधिसभाको मंगलबारको…