बजेट पास पारदर्शिता फेल खर्च कटाैती गर्ने २३ प्रस्ताव बहुमतले बहिष्कार
प्रतिनिधिसभाबाट खर्च कटौतीका २३ प्रस्ताव अस्वीकृत काठमाडौं, असार १० , २०८२ आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेटमा खर्च कटौती गर्न सांसदहरूले राखेका २३ वटा प्रस्तावलाई प्रतिनिधिसभाको मंगलबारको बैठकले बहुमतको आधारमा अस्वीकृत गरेको छ। यो निर्णयले नेपालको संघीय संसद् भित्र बजेट निर्माण प्रक्रिया, राजनीतिक समीकरण, र राष्ट्रिय खर्चका प्राथमिकता कसरी तोकिन्छ भन्ने विषयलाई पुनः…