
पोर्चुगलमा “बुढासुब्बा कप” फुटबल प्रतियोगिता हुदै
असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपाली समुदायले फुटबलको माध्यमबाट आपसी एकता सहकार्य र खेल संस्कृति प्रवर्द्धन गर्ने हेतुले आयोजना गर्दै आएको उक्त प्रतियोगिताको दोस्रो संस्करण यहि जुलाई १३ तारिखदेखि सुरु हुँदैछ। प्रतियोगिताको आयोजना धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगल…