नेपाल “एपीएफ” महिला क्लब साउदी अरेबियाको अल नासरसँग खेल्दै
नेपाल “एपीएफ” महिला क्लब साउदी अरेबियासंग खेल्ने असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौ- नेपाली महिला क्लब फुटबलको प्रतिनिधि संस्था एपीएफ क्लबले पुन एकपटक अन्तर्राष्ट्रिय मैदानमा आफ्नो उपस्थिति जनाउने तयारी गरेको छ। एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको प्रतिष्ठित प्रतियोगिता महिला च्याम्पियन्स लिग को प्रारम्भिक चरणमा एपीएफले साउदी अरेबियाको अल नासर क्लब सँग भिड्न…