नेपाली क्रिकेटको गर्व: सन्दीपले आईसीसी वरीयतामा मारे इतिहासकै छलाङ
सन्दीप लामिछानेको ठुलो सफलता टि–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाली क्रिकेटको चम्किलो उपस्थिति असार १२, २०८२ काठमाडौँ दैनिक नेपाली क्रिकेट प्रेमीहरूका लागि गर्व र खुसीको खबर छ। राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) द्वारा प्रकाशित नयाँ टि–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा ठूलो छलाङ मारेका छन्। उनले यसपटक ४१ स्थानको सुधार गर्दै ७५औं…