नेपाली कांग्रेसको महाधिवेशन २०८३ मंसिरमै गर्नुपर्ने नेता कोइरालाको माग
कांग्रेस महाधिवेशन २०८३ मंसिरमै गर्नुपर्ने नेता कोइरालाको माग असार १५, २०८२। काठमाडौं दैनिक संवाददाता नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन्। चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टी नेतृत्वमा स्पष्ट र एकताबद्ध दिशा तय गर्न महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्नु अत्यावश्यक रहेको बताउनु…