नेपाललाई सिंगापुरले दियो ११४ रनको चुनौती
नेपाललाई सिंगापुरले दियो ११४ रनको चुनौती दिएको छ असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता क्वालालम्पुर, मलेसिया — एसीसी यू–१६ इस्टजोन कपको उपाधि भिडन्तमा नेपालले सिंगापुरविरुद्ध ११४ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी यस प्रतियोगिताको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको टोली ४०.५ ओभरमै ११३ रनमा समेटियो। सिंगापुरका ओपनर रोहन अस्टीन अरुणले २३ रन…