
धरानमा मेयर र उपमेयरबीचको द्वन्द्वले बजेट अलपत्र
असार २४, २०८२। उपसना पौडेल काठमाडौं – धरान उपमहानगरपालिकामा बजेट र विकास योजनाको भुक्तानीको प्रक्रिया पूर्ण रूपमा रोकिएको छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच चुलिएको विवाद, दुई स्थानीय प्रमुख नेताबीचको मतभेद अब व्यवस्थापकीय संकटमा परिणत भएको छ, जसको प्रत्यक्ष असर धरानका आमनागरिक, योजनाहरू र संघीय सरकारबाट आएको रकममा परेको छ। संविधान र स्थानीय…