इरानले कतारमा गर्यो मिसाइल आक्रमण के भयो?
दोहामा सुनिएको बिस्फोट इरानी मिसाइल रोक्ने प्रयास थियो राती १०:०८ बजे इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा (Al Udeid Base) मा मिसाइल प्रहार गरेको छ । जुन अमेरिकाले इरानका आणविक स्थलहरूमा आक्रमण गरेको जवाफस्वरूप हो। कतारले उक्त आक्रमणको पुष्टि गर्दै यसलाई “खुल्लमखुल्ला उल्लंघन” भनेको छ र आवश्यक परेमा प्रत्यक्ष जवाफ…