Headlines

दमाममा दुई दिने घुम्ती शिविर: १०७९ राहदानी नविकरण, १०८६ बितरण, ५० जनाको वहिर्गमन फारम संकलन सम्पन्न

असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता दमाम, साउदी अरेबिया – साउदी अरेबियाको पूर्वीय प्रान्तमा अवस्थित दमाम शहरमा नेपाली राजदूतावास रियादको पहलमा दुई दिने घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमार्फत १०७९ जना नेपालीको राहदानी नविकरणको लागि फारम संकलन, १०८६ जनालाई नवीकृत राहदानीको वितरण, तथा ५० जनाको वहिर्गमन भिसाका लागि फारम संकलन गरिएको छ। २०७९ असार…

Read More