पत्रकार पाठकमाथि साइबर मुद्दा : न्यायालयमा बयान सुरु, थुनछेक बहस तय
पत्रकार पाठकमाथि साइबर मुद्दा : न्यायालयमा बयान सुरु, थुनछेक बहस तय भएको छ असार १९, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत दायर मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। बिहीबार बिहान न्यायाधीश खेमराज भट्टको इजलासमा पाठकको बयान लिने प्रक्रिया थालिएको हो। पाठक बिहान ९ बजे अदालत…