त्रिभुवन विश्व विद्यालयमा राजनितीक दादागिरी
त्रिविको आन्तरिक शासनमा ऐनविपरीत ‘स्वशासन’ कि स्वेच्छाचारिता? काठमाडौं दैनिक – असार ११, २०८२ मुलुककै जेठो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) फेरि विवादमा परेको छ। संसदीय समितिको एक विस्तृत अध्ययनले त्रिविमा विगत लामो समयदेखि ऐन, नियम, कानुन र प्रक्रियालाई बेवास्ता गर्दै आन्तरिक नीति निर्माणमा स्वेच्छाचारिता देखिएको ठहर गरेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन…