टफ टक विवाद: पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराधको मुद्दा?
पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराधको मुद्दा दर्ता असार १६, २०८२। उपसना पौडेल नेपालको सञ्चार क्षेत्रमा चासो र विवादको केन्द्रमा रहेका पत्रकार दिलभूषण पाठकलाई साइबर अपराधको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालयले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अभियोग दर्ता गर्दै उनलाई ‘फरार अभियुक्त’को सूचीमा समेत राखेको छ।…