झाँक्रीको अर्ली महाधिवेशन प्रस्तावले (नेकपा एस ) पार्टीमा भुइचालो
असार १५, २०८२ । काठमाडौं दैनिक, संवाददाता नेकपा (एकीकृत समाजवादी) भित्रको नेतृत्वप्रति असन्तुष्टि फेरि सार्वजनिक भएको छ। पार्टीकी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालमाथि उठेका कानुनी र संवैधानिक प्रश्नलाई औंल्याउँदै ‘अर्ली महाधिवेशन’को प्रस्ताव अघि सारेकी छन्। शनिबार तिलोत्तमामा आयोजित पार्टी निकट युवा संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले पार्टी सुधार र असन्तुष्टि…