खाडिमा रहेका नेपालीहरुलाई भेट्न कुलमान घिसिङको आउदै
मध्यपूर्व भ्रमणमा उज्यालोको सन्देश : तपाईंहरुलाई देशले सम्झिरहेको छ । असार १८, २०८२। काठमाडौं दैनिक, संवाददाता काठमाडौं- विदेशी भूमिमा श्रम गरेर नेपाली अर्थतन्त्रमा सहयोग पुर्याए रहेका मध्यपूर्व खाडी मुलुकका रहेका लाखौं नेपालीहरुलाई “देशले सम्झिएको छ” भन्ने भावनात्मक सन्देशसहित उज्यालो नेपालका अभियान्ता कुलमान घिसिङ हाल मध्यपूर्व भ्रमणमा निस्किएका छन्। ‘उज्यालो’ अभियान अन्तर्गत बहराइन, युएई, ओमान र…