क्रिस्टियानो रोनाल्डोले भने साउदी अरेबिया मेरो “आफ्नो घर” हो अब म यहीँ बस्छु
क्रिस्टियानो रोनाल्डोले गरे साउदी अरेबियामा बस्ने घोषणा असार १६, २०८२ काठमाडौं दैनिक, उपसना पौडेल सन् २०२२ मा म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध विच्छेद गरेपछि साउदी प्रो लिग क्लब अल नसरमा आबद्ध भएका पुर्तगाली फुटबल आइकन क्रिस्टियानो रोनाल्डोले अब साउदी अरेबियालाई आफ्नो स्थायी घर बनाउने घोषणा गरेका छन्। मैले अब बाँकी जीवन यही बिताउने निर्णय लिएको छु ।…