उपनिर्वाचनमा “कम्ब्याक” गर्ने दाउमा बालकृष्ण खाँण,के सम्भव छ?
उपनिर्वाचनमा “कम्ब्याक” गर्ने दाउमा बालकृष्ण खाँण, सजिलो छैन बाटो असार १८, २०८२ । उपसना पौडेल बुटवल- कुनै समय नेपाली कांग्रेसभित्र सशक्त र प्रभावशाली नेताका रूपमा चिनिएका बालकृष्ण खाँण फेरि राजनीतिमा फर्कने योजनामा छन्। भुटानी शरणार्थी काण्डपछि ओझेलमा परेका खाँणले रूपन्देही ३ बाट कात्तिक १७ गते हुने उपनिर्वाचनमार्फत आफ्नो राजनीतिक पुनरागमनको तयारी थालेका छन्। भूतपूर्व गृहमन्त्री…