कुवेतमा भएका नेपालीलाई राजदूतावास कुवेतको सूचना
कुवेतस्थित नेपाली राजदूतावासको नयाँ सूचना राहदानी बुझ्न आह्वान, बायोपेज जाँच्न विशेष अनुरोध असार १२, २०८२ कुवेतस्थित नेपाली राजदूतावासले नयाँ राहदानी प्राप्त गरेका नेपाली नागरिकलाई सम्बोधन गर्दै एक महत्त्वपूर्ण सूचना जारी गरेको छ। राजदूतावासले हालै प्राप्त भएका राहदानीहरूको विवरण सार्वजनिक गर्दै सम्बन्धित आवेदकहरूलाई पुरानो सक्कल राहदानी र राजश्व बुझाएको रसिदसहित राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको हो।…