किसानको प्रश्न मल खै सरकार ? हामीले रोपाइ कहिले गर्ने ?
सरकार भन्छ ६० हजार टन मल मौज्दात छ तर किसानको भन्छ हामीलाई मल भेटिएको छैन। असार १६, २०८२ | काठमाडौँ दैनिक संवाददाता देशभर बर्खे धान रोपाइँको चटारो चलिरहेको बेला किसानहरूले मल अभावको पीडा झेलिरहेका छन् । सरकार भन्छ ६० हजार टन मल मौज्दात छ तर किसानको भन्छ हामीलाई मल भेटिएको छैन। कागजमा राखिएको मौज्दात मल खेतमा…