काठमाडौं महानगरमा संकट: पद र प्रतिष्ठाको लडाइ जारी
काठमाडौं महानगर संकटमा ? असार १८, २०८२। काठमाडौं दैनिक संवाददाता देशको राजधानी काठमाडौं महानगरपालिका अहिले सत्ताको द्वन्द्व र प्रशासनिक अराजकताले सिमा नागेको छ। नेतृत्वमा रहेका मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको ‘पदीय द्वन्द्व’ ले अहिले महानगरको समग्र कामकारबाहीलाई बन्धक बनाएको छ। ६ महिनासम्म कार्यपालिका बैठक बस्न नसक्नु आगामी आर्थिक वर्षको…