ओली विरुद्ध उभिने एकमात्र व्यक्ति?
एमालेमा नयाँ उकुसमुकुस विद्यादेवी भण्डारीको पुनरागमन र ओली नेतृत्वमा संकट काठमाडौं दैनिक , असार ९, २०८२ नेपालको राजनीतिमा फेरि एकपटक चहलपहल बढेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको संकेतले नेकपा एमालेभित्र हलचल ल्याएको छ। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी अहिले पार्टी संगठनसँग जोडिँदै अघि बढिरहेकी छन्। उनी नेतृत्वमा फर्किन लागेपछि एमाले अध्यक्ष केपी…