एसीसी यू–१६ : मलेसियालाई हराउँदै फाइनलमा नेपाल
एसीसी यू–१६ : मलेसियालाई हराउँदै फाइनलमा असार १९, २०८२। काठमाडौं दैनिक: संवाददाता क्वालालम्पुर – नेपालको यु–१६ राष्ट्रिय क्रिकेट टोलीले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। आज बिहान भएको मलेसियाविरुद्धको सेमिफाइनलमा नेपालले ९ विकेटको शानदार जित दर्ता गर्दै फाइनल यात्रा तय गरेको हो। सेलांगर टर्फ क्लब मैदानमा भएको खेलमा मलेसियालाई…