एसीसी यू–१६ क्रिकेटको फाइनलमा नेपाल, सिङ्गापुरको पहिलो ओभरमै एक विकेट
एसीसी यू–१६ क्रिकेटको फाइनलमा नेपाल, सिङ्गापुरको पहिलो ओभरमै एक विकेट लिएको छ असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता मलेसिया -एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै सिङ्गापुरको पहिलो ओभरमै एक महत्त्वपूर्ण विकेट लिएको छ। मलेसियाको युकेएम वाइएसटी ओभल मैदानमा शनिबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको सिङ्गापुरले दोस्रो बलमै आफ्नो मुख्य…