एमसीसी परियोजना : पुन सुचारू नेपालले गर्यो स्वागत
एमसीसी परियोजना : पुन सुचारू भएकोमा नेपालले स्वागत गरेको छ असार १९, २०८२। काठमाडौं दैनिक: संवाददाता काठमाडौं — एमसीसी परियोजना फेरि नयाँ गतिमा आएको छ। विवाद र अन्योलताका बीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको नेपाल कम्प्याक्ट कार्यान्वयनलाई अमेरिकी सरकारले अस्थायी छुट दिएपछि यस परियोजनाले फेरि गति लिएको छ। एमसीए नेपालले यसलाई ‘महत्वपूर्ण अवसर’…