Headlines

उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाली महिला एसियन कपको यात्रा टुंगियो

उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै एएफसी महिला एसियन कपको यात्रा टुंगियो असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता नेपालको महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ को छनोटबाट बाहिरिएको छ। शनिबार राति उज्बेकिस्तानसँग भएको निर्णायक खेलमा टाइब्रेकरमा ४-२ को हार बेहोरेसँगै नेपालको सपनाको यात्रा टुंगिएको हो। खेलको सुरुआतमै उज्बेकिस्तान आक्रामक देखियो। खेलको दोस्रो मिनेटमै उज्बेकिस्तानले पहिलो…

Read More