अब म मरेर हैन, गरेर देखाउँछु, एलिना र समीक्षाको ट्रोलविरुद्धको साहसी विद्रोह
“अब म मरेर हैन, गरेर देखाउँछु” एलिना र समीक्षाको ट्रोलविरुद्धको विद्रोह असार २१, २०८२। काठमाडौं दैनिक संवाददाता नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिकाद्वय सामाजिक सञ्जालमा महिला कलाकारहरूमाथि हुने चरित्र हत्या, गालीगलौज र ट्रोल संस्कृति विरुद्ध दुई लोकप्रिय गायिका एलिना चौहान र समीक्षा अधिकारीले मिलेर शुरु गरेको अभियान अहिले सिंगो समाजमा बहसको विषय बनेको छ। उनीहरूले चुप…