Headlines
नेपाली फुटबल टिम

फिफा वरीयतामा नेपाल फेरि एक पाइला पछाडि: लाओससँगको हार र हङकङसँग बराबरी

काठमाडौं, असार २७ –अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको स्थान फेरि एक पंक्ति पछाडि गएको छ। पछिल्लो समय खेलेको दुई अन्तर्राष्ट्रिय खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली टोली अब १७६औं स्थानमा पुगेको छ जुन अघिल्लो महिना भन्दा एक स्थान तल हो। यसपटकको फिफा वरीयतामा नेपालले १ स्थान…

Read More

ईटाभट्टाबाट डाक्टर बन्ने सपना : गोमा र उनको कथा

ईटाभट्टाबाट डाक्टर बन्ने सपना : को हुन गोमा असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं – जहाँ दुःख हुन्छ त्यहाँ सपना हुन्छ। जहाँ सपना हुन्छ त्यहाँ सम्भावना जन्मिन्छ । यस्तै एक प्रेरणादायी कथा बनेकी छन् गोमा श्रेष्ठ । डाक्टर बन्ने सपना बोकेर बिहान बेलुका इँटाभट्टाको खलामा इँटा बोक्दै अध्ययन गरिरहेकि एक किशोरीले यसपटकको माध्यमिक…

Read More
एनपिएल ट्रेडमार्क विवाद उद्योग विभागले क्यानलाई दियो क्लिन चिट

एनपिएल ट्रेडमार्क विवाद उद्योग विभागले क्यानलाई दियो क्लिन चिट

काठमाडौं, असार ३१- लामो समयदेखि चलिरहेको नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रेडमार्क विवाद अन्तत टुंगिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिबीच भएको विवादलाई उद्योग विभागले क्यानको पक्षमा टुंग्याएको छ। जोरा स्पोर्ट्सले क्यानमाथि ‘एनपिएल’ नाम र लोगोको नक्कल गरी अनाधिकृत प्रयोग गरिएको’ आरोप लगाउँदै विभागमा उजुरी दिएको थियो। तर विभागले असार २४…

Read More

नेपाल फेरि एसिया च्याम्पियन: सिंगापुरविरुद्ध २ विकेटले विजयी

नेपाल फेरि एसिया च्याम्पियन, सिंगापुरविरुद्ध २ विकेटले विजयी भएको छ असार २१, २०८२  काठमाडौं दैनिक संवाददाता क्वालालम्पुर,मलेसिया – नेपालको यू–१६ क्रिकेट टिमले एसिसी यु–१६ इस्ट जोन कप २०२५ को उपाधि जित्दै फेरि एक पटक एसियाली क्रिकेटमा आफ्नो प्रभुत्व देखाएको छ। मलेसियाको युकेएम ओभलमा सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा…

Read More
नेपाल तेक्वान्दो, अन्तर्राष्ट्रिय तेक्वान्दो पदक, सिओङनाम ओपन, पार्क चुंग ही कप, तेक्वान्दो स्वर्ण पदक नेपाल, नेपाली खेलाडी सफलता

कोरियामा तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण पदक

काठमाडौं,साउन ५ – कोरियामा आयोजित दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले ७ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। कोरियाको सिओङनाम शहरमा सम्पन्न ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै ५ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका हुन्। स्वर्ण पदक विजेता:…

Read More
सरकारले घटायो उखु खेतीको अनुदान, किसान आन्दोलनको तयारीमा

सरकारले घटायो उखु खेतीको अनुदान, किसान आन्दोलनको तयारीमा

सरकारले घटायो उखु खेतीको अनुदान, किसान आन्दोलनको तयारीमा रहेका छन् । काठमाडौं, साउन ४ – सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक चाप र स्रोतको अभावलाई कारण देखाउँदै यो निर्णय गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्ताव गरेको यो…

Read More
सेयर बजार, नेप्से परिसूचक, सेयर कारोबार, लाभांश आशा, मौद्रिक नीति २०८२, ब्याज दर घट्यो, नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ताको मनोविज्ञान, पूँजी बजार नेपाल, धितोपत्र बजार नेपाल।

एकै दिन ४ करोड ३१ लाख कित्ता सेयर किनबेच १४ अर्ब रुपैयाँको कारोबार

एकै दिन ४ करोड ३१ लाख कित्ता सेयर किनबेच १४ अर्ब रुपैयाँको कारोबार भएको छ । काठमाडौँ, श्रावन १ – नेपाली सेयर बजार बुधबार पुनः सक्रिय देखिएको छ। सो दिन सेयर बजारमा जम्मा ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, ९९ हजार ५ सय…

Read More
भावना घिमिरे लुम्बिनी, लुम्बिनी लायन्स सीईओ, एनपीएल लुम्बिनी, भावना घिमिरे क्यान, महिला नेतृत्व क्रिकेट नेपाल, Nepali Cricket CEO, Kathmandu Dainik

एनपिएल” NPL” लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे

“एनपिएल” NPL” लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरेलाई नियुक्त गरिएको छ। काठमाडौँ, श्रावन १ – नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले भावना घिमिरेलाई मुख्य कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। यसअघि नेपाल क्रिकेट संघ (क्यान) मा पनि सीईओका रूपमा जिम्मेवारी सम्हालेकी घिमिरे अब लायन्सको रणनीतिक योजना, दीर्घकालीन लक्ष्‍य, र संस्थागत विकासमा अग्रसर हुने अपेक्षा…

Read More

इन्डाेनेसिया विरुद्ध नेपालको ऐतिहासिक जित : अबको यात्रा सेमिफाइनल तर्फ

  असार १५, २०८२ । काठमाडौं दैनिक संवाददाता नेपालको यु-१६ क्रिकेट टिमले मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटमा ऐतिहासिक प्रदर्शन गर्दै इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल अन्तरले जित हात गरेको छ। ओपनर प्रसिद्ध जैसीको उत्कृष्ट शतक र कप्तान बिपिन प्रसाद शर्माको विध्वंसक बलिङको मद्दतले नेपालले प्रतियोगिताको इतिहासमै नयाँ रेकर्ड बनाएको छ। टस हारेर…

Read More

फोहोर बोल्दा म फोहोरी बन्दिन ? महामन्त्री गगन थापाको बस्नेतलाई कडा जवाफ

‘फोहोर बोल्दा म फोहोरी बन्दिन ? महामन्त्री गगन थापाको बस्नेतलाई कडा जवाफ के भने? असार १८, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौँ – नेपाली राजनीतिमा बहस र आरोपको नयाँ अध्याय खुलेको छ। सत्तारूढ नेपाली कांग्रेसभित्र चलिरहेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीचको विवादले राजनीतिक र नैतिक तहमा गम्भीर बहस जन्माएको छ।…

Read More