Headlines
त्रिभुवन विश्वविद्यालय,विद्यार्थी आन्दोलन,शुल्क विवाद रिले अनसन,क्रान्तिकारी विद्यार्थी संगठन,उपकुलपति दीपक अर्याल

त्रिभुवन विश्वविद्यालय पठनपाठनको केन्द्र कि आन्दोलनस्थल?

साउन २८, २०८२। काठमाडौं  – त्रिभुवन विश्वविद्यालय (त्रिवि) हाल पठनपाठनको केन्द्रभन्दा बढी विद्यार्थी आन्दोलन र धर्नाको स्थल बनेको छ। विश्वविद्यालय परिसरमा क्रान्तिकारी विद्यार्थीहरूको अनसन, धर्ना र कार्यालय तोडफोडका दृश्यले शिक्षण संस्थाको शान्ति भंग भएको संकेत गरेका छन्। क्रान्तिकारी विद्यार्थी संगठनका सदस्यहरू चार विभाग कन्फ्लिक्ट म्यानेजमेन्ट, सामाजिक कार्य, जेन्डर स्टडिज र इन्टरनेसनल रिलेसनको शुल्क विवादलाई लिएर…

Read More
एन्फा, पहिरो पीडित खेलाडी, अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय, साईमन योञ्जन, अन्तर–विद्यालय फुटबल, अक्षयकोष, सालिक, श्रद्धाञ्जली सभा

पहिरोमा परि ज्यान गुमाएका एन्फा खेलाडीहरूको स्मृतिमा प्रतियोगिता हुने

साउन २८, २०८२। मकवानपुर, इन्द्रसरोवर–३ सिस्नेरीस्थित श्री वत्सलादेवी माध्यमिक विद्यालय नजिक २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको सम्झनामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विशेष कार्यक्रमहरू गर्ने भएको छ। बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव…

Read More
रवि लामिछाने, निकिता पौडेल, रमेश लेखक, गृहमन्त्री विवाद, न्यायालय हस्तक्षेप, उच्च अदालत, अन्तर्राष्ट्रिय अदालत, राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, न्यायिक परिषद्

रवि लामिछानेको मुद्दामा अन्तर्राष्ट्रिय अदालतमा जाने पत्नी निकिता पौडेलको धम्की

साउन २८, २०८२। काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दा उच्च अदालतमा विचाराधीन भइरहेका बेला उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखक र प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै कडा भाषामा पत्र लेखेकी छिन्। उनले पत्रमार्फत श्रीमानलाई न्याय दिलाउन माग गर्दै न्यायालयमा भइरहेका अस्वाभाविक गतिविधि र राजनीतिक हस्तक्षेपको खुलासा गरेकी छिन्। निकिताले…

Read More
पद्मा अर्याल, एमाले उपनिर्वाचन, रुपन्देही–३, लुम्बिनी प्रदेश, नेकपा एमाले समाचार, KP शर्मा ओली, UML news Nepal, सामाजिक सञ्जाल टिप्पणी, नेपाली राजनीति, UML Lumbini

सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले हल्लिँदैन : सचिव अर्याल

साउन २८, २०८२। बुटवल – नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनलाई ०८४ सालको आमनिर्वाचनको सन्देश दिने महत्वपूर्ण चुनावका रूपमा लिँदै हार्ने छुट नभएको बताएकी छन्। दाङको लमहीमा बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले कार्यकर्तालाई आक्रामक ढंगले चुनावी अभियानमा लाग्न निर्देशन दिइन्। उनले भनिन्,…

Read More
रवीन्द्र ढाँट, सम्झना खड्का, बझाङी समाज सम्मान, नेपाली एमएमए फाइटर, महिला क्रिकेटर नेपाल, म्याट्रिक्स फाइट नाइट, बान्टमवेट टाइटल, महिला एसिया कप नेपाल

एमएमए फाइटर रवीन्द्र ढाँट र क्रिकेटर सम्झना खड्का बझाङी समाजबाट सम्मानित

साउन २८, २०८२। काठमाडौं – नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले विशेष सम्मान गरेको छ। बुधबार आयोजित कार्यक्रममा दुवैजनालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो। रवीन्द्र ढाँटले केही दिनअघि भारतमा सम्पन्न म्याट्रिक्स फाइट नाइट मा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै बान्टमवेट टाइटल जितेका थिए। उनी यो…

Read More
पाकिस्तान भारत पानी विवाद, शहबाज शरीफ धम्की, सिन्धु जल सम्झौता, आसिम मुनिर चेतावनी, पाकिस्तान भारत तनाव, जम्मु–कश्मीर आतंकवादी आक्रमण, पाकिस्तान प्रधानमन्त्री समाचार, पाकिस्तान भारत पानी युद्ध

पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई धम्की 

  साउन २८, २०८२। काठमाडौं – पाकिस्तानी सेनाका प्रमुख आसिम मुनिरले केही दिनअघि भारतमाथि परमाणु आक्रमणको चेतावनी दिएका केही दिनमै प्रधानमन्त्री शहबाज शरीफले पनि भारतलाई कडा चेतावनी दिएका छन्। राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतले पानी बन्द गर्ने धम्की दिने हो भने पाकिस्तानबाट एक थोपा पनि पानी लिन नपाउने स्पष्ट सन्देश दिएका छन्। प्रधानमन्त्री…

Read More
महिला क्रिकेट जर्सी प्रायोजन, क्यान आवेदन, Nepal Women’s Cricket Jersey Sponsorship, नेपाल क्रिकेट संघ, महिला राष्ट्रिय टोली प्रायोजन, sports sponsorship Nepal

महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानको आवेदन खुला

साउन २८, २०८२। काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि इच्छुक कम्पनी र ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। क्यानले यसअघि पुरुष राष्ट्रिय टोलीको जर्सी प्रायोजन सार्वजनिक आवेदनमार्फत गरेको थियो भने, अब पहिलोपटक महिला टोलीका लागि पनि यो प्रक्रिया सुरु गरेको हो। प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ…

Read More
नेपाली महिला भलिबल, उषा भण्डारी, पुनम चन्द, भाभु एटोल भलिबल, माल्दिभ्स भलिबल प्रतियोगिता, फुलिधु क्लब, विदेशी खेलाडी कोटा, नेपाल भलिबल समाचार, महिला खेलाडी नेपाल

नेपाली महिला भलिबल टोलीका उषा भण्डारी र पुनम चन्द माल्दिभ्सको क्लबबाट खेल्ने

साउन २८, २०८२। काठमाडौं – नेपाली महिला भलिबल टोलीका प्रमुख सदस्य उषा भण्डारी र पुनम चन्द माल्दिभ्समा आयोजना हुने भाभु एटोल भलिबल प्रतियोगितामा खेल्ने भएका छन्। दुबै खेलाडीलाई फुलिधुले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको छ। यो प्रतियोगिता यस वर्ष साउन ३० गतेबाट सुरु हुँदैछ। नेपालबाट भने उषा र पुनम आइतबार नै माल्दिभ्सको लागि प्रस्थान गरिसकेका…

Read More
भारत राजनीतिक दल खारेज, निर्वाचन आयोग भारत, राजनीतिक दल मान्यता खारेज, भारत निर्वाचन समीक्षा, निष्क्रिय दल हटाउने कदम, भारत निर्वाचन प्रणाली पारदर्शी, चुनाव आयोग राजनीतिक दल, भारत निर्वाचन समाचार

भारतमा ३३४ राजनीतिक दलको मान्यता खारेज, ४७६ दलमाथि समीक्षा प्रक्रिया सुरु

साउन २८, २०८२। काठमाडौँ – भारतको निर्वाचन आयोगले (Election Commission of India – ECI) हालै  ३३४ राजनीतिक दलहरूको मान्यता खारेज गरेको छ। थप ४७६ दलमाथि समीक्षा प्रक्रिया पनि सुरु गरिएको छ। निर्वाचन आयोगले यो कदम विगत छ वर्षसम्म कुनै लोकसभा वा विधानसभा चुनावमा भाग नलिएको दलहरूको निष्क्रियता र दुरुपयोग रोक्नका लागि उठाएको हो। जनप्रतिनिधित्व ऐन,…

Read More
मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस अवरोध, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री फेरबदल, सत्ता साझेदार, नेपाली कांग्रेस, एमाले, जसपा, मन्त्री कार्यसम्पादन, राजकुमार गुप्ता राजीनामा

कांग्रेसको अवरोधले ओलीको मन्त्रिपरिषद् पुनर्गठन रोकियो

साउन २८, २०८२। काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेसले सहमति नदिँदा पुनर्गठन रोकिएको छ। एमालेको विधान महाधिवेशन र प्रधानमन्त्रीको भारत भ्रमण अघि नै मन्त्रीहरूको कार्यसम्पादन र विवादका कारण मन्त्रिपरिषद् फेरबदल गर्ने योजना थियो। प्रधानमन्त्री ओलीले दुई दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए,…

Read More