
सरकारले घटायो उखु खेतीको अनुदान, किसान आन्दोलनको तयारीमा
सरकारले घटायो उखु खेतीको अनुदान, किसान आन्दोलनको तयारीमा रहेका छन् । काठमाडौं, साउन ४ – सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक चाप र स्रोतको अभावलाई कारण देखाउँदै यो निर्णय गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्ताव गरेको यो…