Headlines

न्यु डायमण्ड बने राष्ट्रिय महिला भलिबल च्याम्पियन

न्यु डायमण्ड बन्यो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन काठमाडौं दैनिक, असार १२,२०८२ स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन प्रेरित डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । सदावहार उपाधिको दावेदार डायमण्ड छैटौं केएनपी महिला भलिबल प्रतियोगितामा एपिएफलाई नै पराजित…

Read More

अदालतले भन्यो स्वैच्छले विदेशी नागरिकता लिने हाम्रो नागरिक हुन सक्दैन

  अदालतले भन्यो स्वच्छले विदेशी नागरिकता लिने व्यक्तिको नागरिकता स्वतः समाप्त हुन्छ असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता भारत – जम्मु र कश्मीर उच्च अदालतले एक ३४ वर्ष पुरानो मुद्दाको फैसला सुनाउँदै भारतीय नागरिकताको हकमा दाबी गर्दै श्रीनगरमा बसेका एक दम्पतीलाई पाकिस्तान फर्काउन सरकारले जारी गरेको निर्वासन आदेशलाई वैध ठहर गरेको छ। अदालतले स्पष्ट रूपमा…

Read More
रबि लामिछाने

भिजिट भिसा प्रकरण “रबि” माथि संसदमा नैतिकताको प्रश्न

  काठमाडौं, असार २७ – संघीय संसदमा भिजिट भिसा दुरुपयोग प्रकरण फेरि चुलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले विगतमा अमेरिकामा भिजिट भिसामा प्रवेश गरी नागरिकता लिएको विषयमा गृहमन्त्री रमेश लेखकले संसदमै प्रश्न उठाएका छन्। गृहमन्त्री लेखकले प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेको विगतको अमेरिका बसाइसँग सम्बन्धित प्रश्न उठाउँदै भने, “माननीय रवि लामिछानेज्यू…

Read More
मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्नालाई पुनः मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ।

मधेश युनाइटेडको मार्की खेलाडीमा निरुताको पुनः नियुक्ति

मधेश युनाइटेडको मार्की खेलाडीमा निरुताको पुनः नियुक्ति गरेको छ। काठमाडौं, साउन २- राष्ट्रिय महिला भलिबल टोलीकी अनुभवी स्पाइकर निरुता ठगुन्ना पुनः एकपटक मधेश युनाइटेडबाट खेल्ने भएकी छन्। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि उनलाई मार्की खेलाडीको रूपमा निरन्तरता दिइएको हो। निरुताले मधेश युनाइटेडबाट पुनः अनुबन्धित हुनु आफ्नो लागि गर्वको विषय भएको बताउँदै…

Read More
nepl ambassy kuwait

कुवेतमा नेपालीका लागि निःशुल्क स्वास्थ्य शिविर : नेपाली राजदूतावासद्वारा १ अगस्टमा आयोजना हुने

कुवेत,असार ३०- कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ। राजदूतावासले Metro Medical Group को सहकार्यमा २०८२ साउन १६ गते (1 August 2025), शुक्रबारको दिन उक्त स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। स्वास्थ्य परीक्षण शिविर कुवेतको फाहाहिलस्थित Super Metro Specialized Medical Center मा बिहान…

Read More
कुलमान घिसिङको भासण

कतार बाट कुलमान घिसिङको प्रतिबद्धता बाँकी जीवन देश निर्माणमा समर्पित गर्ने घोषणा

कतार, असार २९ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बाँकी जीवन देशको समर्पित सेवा र निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्। उज्यालो नेपाल अभियान लिएर कतार पुगेका घिसिङले दोहामा आयोजित “उज्यालो संवाद कार्यक्रम” मा प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय समर्पणको भावनात्मक घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, तपाईंहरूको जुन…

Read More
हर्क साम्पाङ, प्रदीप यादव, धरान खानेपानी, धरान उपमहानगर, खानेपानी मन्त्रालय, Nepal politics, budget dispute, धरान जल संकट

मन्त्री यादवको गुनासो “म बजेट लिएर खोज्दै छु, मेयर हर्क भाग्दै छन्

काठमाडौं, साउन ७ – खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङप्रति सार्वजनिक रूपमा गुनासो पोखेका छन्। धरानको खानेपानी समस्या समाधान गर्न आफू आवश्यक ६ अर्ब रुपैयाँको बजेट लिएर तयार भए पनि मेयर सम्पर्कविहीन रहेको भन्दै उनले सञ्चारकर्मीमार्फत खोजिदिन आग्रह गरेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले भने “उहाँलाई स्टन्टबाज गर्नु छ, हामीलाई पानी दिनु…

Read More

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन तपाईं आफ्नो निर्णय गर्नुहोस् । काठमाडौँ, साउन ५ – पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार झन्डै दुई घण्टा लामो ‘वान टु वान’ वार्ता भएको छ। एमालेको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न यो भेटवार्ताले भण्डारीको पार्टीभित्रको सक्रियता र भविष्यको…

Read More

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई जेल सजय

शीख हसिनालाई ६ महिना जेल सजाय: अन्तर्राष्ट्रिय अपराध फैसलाले ल्यायो नयाँ मोड असार १९, २०८२ । काठमाडौं दैनिक: संवाददाता बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं अवामी लिग पार्टीकी नेतृ शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (International Crimes Tribunal – ICT) ले अदालतको अवमानना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको छ। यो फैसलाले बंगलादेशको पछिल्लो…

Read More
मधेस प्रदेश सरकार, सत्ता समीकरण, कांग्रेस एमाले समर्थन फिर्ता, जनमत पार्टी, Mahesh Yadav, Krishna Yadav, Madhesh politics, coalition withdrawal, Janamat Party, Nepali Congress, CPN UML, प्रदेश सरकार विवाद, समर्थन फिर्ता तयारी

मधेस प्रदेश सरकारमा नयाँ समीकरण: कांग्रेस–एमाले समर्थन फिर्ता लिने तयारीमा

काठमाडौँ, साउन ५ –मधेस प्रदेश सरकारमा नयाँ सत्ता समीकरणको संकेत देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले सत्तारूढ जनमत पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरिरहेका छन्। सतिश कुमार सिंहको नेतृत्वमा रहेको सरकार गठन भएको एक वर्ष पुगेसँगै कांग्रेस र एमाले नयाँ समीकरणतर्फ उन्मुख देखिएका हुन्। कांग्रेस र एमाले दुवै दलका…

Read More