
महिला फुटबल टोलीको मुख्य प्रशिक्षक डे वाइल्डले दिए राजीनामा
महिला फुटबल टोलीको मुख्य प्रशिक्षक डे वाइल्डले दिए राजीनामा दिएका छन्। काठमाडौं, साउन ३ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। बेल्जियमका डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै प्रशिक्षण जिम्मेवारीबाट हट्ने निर्णय लिएका हुन्। उनले नियुक्ति पाएको एक महिनामै पदत्याग गरेका हुन्। उनी नेतृत्वमा…