
प्रभु हेलिकप्टरको १० वर्षे यात्रा: आइपिओ “IPO” को तयारी
प्रभु हेलिकप्टरको १० वर्षे यात्रा: आइपिओ “IPO” को तयारी गरिरहेको छ। काठमाडौं, साउन ४ – नेपालको हवाई यातायात क्षेत्रमा उल्लेखनीय स्थान बनाएको प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ। यो अवसरमा कम्पनीले आगामी दिनमा आइपिओ (IPO) मार्फत सर्वसाधारणको लगानी समेत खुला गर्ने तयारीमा रहेको घोषणा गरेको छ। कम्पनीका अध्यक्ष सुभाष अमात्यले १० वर्षको…