Headlines
प्रेमकुमार राई अख्तियार, अख्तियार प्रमुख विवाद, वाइडबडी विमान भ्रष्टाचार, अख्तियार महाभियोग, अख्तियार राजीनामा माग, विशेष अदालत फैसला, CIAA controversy Nepal, Nepal corruption investigation

वाइडबडी प्रकरणले ‘अख्तियार’ प्रमुख प्रेमकुमार राईको पद धरापमा

काठमाडौं, साउन १० – वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले आफ्नै प्रमुख आयुक्त प्रेमकुमार राईलाई अभियोजन नगरेको विषयमा विशेष अदालतले गम्भीर प्रश्न उठाएपछि राईको पद नै संकटमा परेको छ। न्यायिक र संवैधानिक विज्ञहरूले राईले तत्काल राजीनामा दिनुपर्ने वा उनलाई महाभियोगको प्रक्रिया सुरु हुनुपर्ने बताएका छन्। सन् २०१६ मा वाइडबडी जहाज खरिदमा…

Read More
नेपाली आममाफी, अबुधाबी दूतावास, यूएई जेल नेपाली, ईद अल-अधाह, नेपाली रिहाइ, यूएई सरकार, नेपाली कारागार आममाफी

युएई सरकारद्वारा १२० जना नेपालीलाई आममाफी, नेपाली दूतावासको प्रेस विज्ञप्ति

युएई सरकारद्वारा युएईको विभिन्न जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको छ । अबुधाबी, असार ३२— इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अधाहको अवसर पारेर संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कारागारमा थुनामा रहेका १२० जना नेपाली नागरिकलाई आममाफी दिएको छ। यूएई सरकारको यस निर्णयप्रति नेपाली राजदूतावास, अबुधाबीले प्रेस विज्ञप्ति जारी गर्दै हार्दिक आभार व्यक्त गरेको…

Read More
एभरेस्ट महिला भलिबल

एभरेष्ट महिला भलिबल लिगको “अक्सन” साउन २ गते

काठमाडौं,असार ३१- एभरेष्ट महिला भलिबल लिग २०८२ को खेलाडी लिलामी (अक्सन) कार्यक्रम आगामी साउन २ गते काठमाडौंमा हुने भएको छ। आयोजक संस्था इन्फिनिटी ड्रिम्स प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरेको हो। महिला भलिबलमा पहिलो पटक फ्रेन्चाइज मोडेलमा आयोजना हुन लागेको यो लिग भदौ २० देखि २८ गतेसम्म काठमाडौंमै हुनेछ। यस संस्करणमा छ वटा…

Read More
राष्ट्र बैंक कारबाही, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, पोखरा फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, बैंक अनियमितता, नेपाल राष्ट्र बैंक नियम, बैंकिङ गल्ती, CEO कारबाही, बैंक सचेत, आर्थिक समाचार नेपाल

चार बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ, साउन ९ – नेपाल राष्ट्र बैंकले चार बैंक तथा वित्तीय संस्थाहरूमाथि आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा विभिन्न नियम उल्लंघनको आरोपमा कारबाही गरेको छ। कारबाहीमा परेका संस्थाहरूमा दुई वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र एनआईसी एसिया बैंकतथा दुई फाइनान्स कम्पनी- पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी रहेका छन्। राष्ट्र बैंकको निरीक्षणमा…

Read More

फोहोर बोल्दा म फोहोरी बन्दिन ? महामन्त्री गगन थापाको बस्नेतलाई कडा जवाफ

‘फोहोर बोल्दा म फोहोरी बन्दिन ? महामन्त्री गगन थापाको बस्नेतलाई कडा जवाफ के भने? असार १८, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौँ – नेपाली राजनीतिमा बहस र आरोपको नयाँ अध्याय खुलेको छ। सत्तारूढ नेपाली कांग्रेसभित्र चलिरहेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीचको विवादले राजनीतिक र नैतिक तहमा गम्भीर बहस जन्माएको छ।…

Read More
Karnali yaks, Gyanendra malla, npl nepal cricket

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्लको निरन्तरता

काठमाडौं, असार ३०- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणका लागि कर्णाली याक्सले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पुनः प्रशिक्षक तथा क्रिकेट निर्देशकको जिम्मेवारी दिएको छ। मल्लले पहिलो संस्करणमा टोलीलाई प्लेअफसम्म पुर्‍याउने महत्वपूर्ण योगदान दिएका थिए। कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का निर्देशक गृहेन्द्र घिमिरेले मल्लको भूमिका सम्झँदै भने पहिलो संस्करणमा पाएको सफलताको मूल आधार मल्लको कुशल नेतृत्व…

Read More

थाई प्रधानमन्त्रीको गोप्य फोन वार्ता भाइरल, राजिनामा माग गर्दै हजारौं जनता सडकमा

थाई प्रधानमन्त्रीको राजीनामाको मागसहित हजारौंको प्रदर्शन: टेलिफोन वार्ताले बढायो आक्रोश  असार १६, काठमाडौं दैनिक, संवाददाता बैंकक, थाईल्याण्ड – थाई राजधानी बैंककमा हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री पैतोङतार्न शिनावात्रको राजीनामा माग्दै सडकमा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई “राष्ट्रको शत्रु” भनेका प्लेकार्ड बोकेका थिए र भारी वर्षा हुँदासमेत भिक्टोरी मोनुमेन्ट क्षेत्रमा हजारौंको भीड जम्मा गरेका थिए। विरोधको मुख्य कारण हालै…

Read More
स्वास्थ्य बीमा नेपाल, Health Insurance Nepal, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, बीमा रकम भुक्तानी, प्राथमिक अस्पताल विस्तार, सरकारी अस्पताल सुधार, जटिल रोग सहुलियत, Health Insurance Payment Nepal, hospital service improvement.

स्वास्थ्य बीमाको भुक्तानी भदौमा हुने मन्त्री पौडेलको घोषणा

काठमाडौं, साउन ६ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाकाे भुक्तानी भदौ महिनामा गरिने जानकारी दिएका छन्। बीमाको भुक्तानी दुई किस्तामा हुनेछ भन्ने उनले बताए। नवलपरासीको हुप्सेकोट गाउँपालिका अन्तर्गत देउरालीमा निर्माण सम्पन्न ५ शय्याको प्राथमिक अस्पतालको उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले उक्त जानकारी दिएका हुन्। उनका अनुसार पछिल्लो समय सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढ्दै…

Read More
नेपाल र भुटान फुटबल म्याच

साफ यू-२० च्याम्पियनसिपमा नेपालको जीत: भुटानलाई ६–१ ले हरायो

काठमाडौँ, असार २७ — नेपालले साफ वुमेन्स यू-२० च्याम्पियनसिपको शुरूवाती खेलमै भुटानमाथि ६–१ को एकतर्फी जित हासिल गर्दै प्रतियोगिताको उत्कृष्ट शुरूवात गरेको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गर्दै शानदार प्रदर्शन गरिन्। पूर्णिमाको उत्कृष्ट खेलकै कारण नेपालले पहिलो हाफमै खेल आफ्नो पकडमा लिएको थियो।…

Read More