Headlines
पुर्णिमा राई। Poornima Rai, SAFF U20 Championship 2025, Nepal Women's Football, SAFF Top Scorer, Nepal vs Bangladesh, Sagarika, Nepali Women Footballer

पूर्णिमा राई साफ यू–२० च्याम्पियनसिपको गोल मेशिन

काठमाडौं, साउन ६ – बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाली फरवार्ड पूर्णिमा राई सर्वाधिक गोलकर्ता बन्न सफल भएकी छन्। उनले प्रतियोगिताका ६ खेलमा १० गोल गर्दै टप स्कोररको उपाधि जितेकी हुन्। पूर्णिमाले प्रतियोगिता अवधिभर दुई वटा ह्याट्रिक गरिन्। नेपाली टोली फाइनलमा बंगलादेशसँग ४–० ले पराजित भएर उपविजेतामा सीमित भए पनि, व्यक्तिगत प्रदर्शनमा भने पूर्णिमाले…

Read More
स्वास्थ्य बीमा नेपाल, Health Insurance Nepal, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, बीमा रकम भुक्तानी, प्राथमिक अस्पताल विस्तार, सरकारी अस्पताल सुधार, जटिल रोग सहुलियत, Health Insurance Payment Nepal, hospital service improvement.

स्वास्थ्य बीमाको भुक्तानी भदौमा हुने मन्त्री पौडेलको घोषणा

काठमाडौं, साउन ६ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाकाे भुक्तानी भदौ महिनामा गरिने जानकारी दिएका छन्। बीमाको भुक्तानी दुई किस्तामा हुनेछ भन्ने उनले बताए। नवलपरासीको हुप्सेकोट गाउँपालिका अन्तर्गत देउरालीमा निर्माण सम्पन्न ५ शय्याको प्राथमिक अस्पतालको उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले उक्त जानकारी दिएका हुन्। उनका अनुसार पछिल्लो समय सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढ्दै…

Read More
Lumbini Lions new logo, Nepal Premier League team logo, लुम्बिनी लायन्स लोगो, नेपाल प्रिमियर लिग क्रिकेट, बुद्धभूमि लुम्बिनी, अशोक स्तम्भ, मायादेवी मन्दिर, नेपाली झन्डा, cricket team identity Nepal, NPL franchise logo unveiling.

लुम्बिनी लायन्सको नयाँ लोगो: बुद्धभूमिको गौरव र क्रिकेटको जोश

काठमाडौं, साउन ६ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। टिमका अध्यक्ष ईश्वर जीसीका अनुसार, यो लोगो केवल एक ग्राफिकल परिवर्तन मात्र नभई लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय भावनालाई प्रतिबिम्बित गर्ने गहिरो प्रयास हो। नयाँ लोगोमा सिंह गर्जिरहेको छ जुन लुम्बिनी लायन्सको ‘लायन्स’ अर्थात् सिंहको…

Read More
Bangladesh clinched the SAFF U-20 Women's Championship title for the fifth time by defeating Nepal 4–0 in the final match, with Sagarika scoring a brilliant hat-trick.

साफ यु-२० महिला च्याम्पियनसिपमा बंगलादेश पाँचौं पटक च्याम्पियन, नेपाल पुनः उपविजेता

काठमाडौं, साउन ६ – बंगलादेशले महिला साफ यु-२० च्याम्पियनसिपको उपाधि जित्दै पुनः आफ्नो दबदबा कायम राखेको छ। सोमबार बसुन्धरा किङ्स स्टेडियममा भएको अन्तिम निर्णायक खेलमा नेपाललाई ४–० को एकतर्फी हार चखाउँदै घरेलु टोली बंगलादेश अपराजित रहँदै पाँचौं पटक उपाधि चुम्न सफल भयो। यसपटकको उपाधि जितेसँगै बंगलादेश अबसम्मकै सबैभन्दा धेरै पटक साफ यु-२० च्याम्पियन बन्ने टोली…

Read More
सरकारको १ वर्ष, सुशासन, भ्रष्टाचार, संविधान संशोधन, प्रधानमन्त्री ओली, गृहमन्त्री विवाद, सरकारको आलोचना, सत्ता साझेदारी, नेपाली राजनीति

प्रधानमन्त्री ओलीको भारत भ्रमण ३१ भदौदेखि, द्विपक्षीय सम्बन्ध सुधारको प्रयासमा

काठमाडौँ, साउन ५- सत्तामा पुनः फर्किएपछि १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने पक्का भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली आगामी ३१ भदौमा दिल्ली जाने तय भएको हो। हालसम्म भ्रमणको औपचारिक घोषणा भइनसकेको भए पनि प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अनुसार भ्रमणको मिति र ढाँचा दुवैमा सहमति भइसकेको…

Read More
नेपाल तेक्वान्दो, अन्तर्राष्ट्रिय तेक्वान्दो पदक, सिओङनाम ओपन, पार्क चुंग ही कप, तेक्वान्दो स्वर्ण पदक नेपाल, नेपाली खेलाडी सफलता

कोरियामा तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण पदक

काठमाडौं,साउन ५ – कोरियामा आयोजित दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले ७ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। कोरियाको सिओङनाम शहरमा सम्पन्न ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै ५ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका हुन्। स्वर्ण पदक विजेता:…

Read More
कास्की कारागार विवाद, चौकीदार नियुक्ति आन्दोलन, कारागारभित्र नाराबाजी, प्रकाश गुरुङ, अजय गुरुङ, कैदी आन्दोलन नेपाल, जेल राजनीति, कास्की जेल आन्दोलन

कास्की कारागारमा चौकीदार विवादले कैदीबन्दीले गरे आन्दोलन

  कास्की, साउन ५ – कास्की जिल्ला कारागारभित्र चौकीदार नियुक्तिको विषयमा उत्पन्न विवादले झण्डै विद्रोहको रूप लिएको छ। आइतबार कारागार प्रशासनले नयाँ चौकीदारका रूपमा अजय गुरुङलाई नियुक्त गरेपछि कैदीबन्दीले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्। सूचना अधिकारी महेन्द्र कुँवरका अनुसार क ब्लकका चौकीदार परिवर्तन भएपछि तत्कालै कैदीबन्दीहरू दुई गुटमा विभाजित भए। नयाँ चौकीदार अजय गुरुङको नियुक्तिको…

Read More
मधेस प्रदेश सरकार, सत्ता समीकरण, कांग्रेस एमाले समर्थन फिर्ता, जनमत पार्टी, Mahesh Yadav, Krishna Yadav, Madhesh politics, coalition withdrawal, Janamat Party, Nepali Congress, CPN UML, प्रदेश सरकार विवाद, समर्थन फिर्ता तयारी

मधेस प्रदेश सरकारमा नयाँ समीकरण: कांग्रेस–एमाले समर्थन फिर्ता लिने तयारीमा

काठमाडौँ, साउन ५ –मधेस प्रदेश सरकारमा नयाँ सत्ता समीकरणको संकेत देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले सत्तारूढ जनमत पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरिरहेका छन्। सतिश कुमार सिंहको नेतृत्वमा रहेको सरकार गठन भएको एक वर्ष पुगेसँगै कांग्रेस र एमाले नयाँ समीकरणतर्फ उन्मुख देखिएका हुन्। कांग्रेस र एमाले दुवै दलका…

Read More
दक्षिण कोरिया, नेपाली कामदार, आत्महत्या, डिप्रेशन, वैदेशिक रोजगारी, ईपीएस परीक्षा, भाषा समस्या, श्रम समस्या, मानसिक स्वास्थ्य, सोल नेपाली दूतावास

दक्षिण कोरिया “EPS” जाने नेपाली कामदारमा डिप्रेशन र आत्महत्याको खतरा बढ्दो

काठमाडौं, साउन ५ –आकर्षक तलब, सुरक्षित श्रम बजार र सरकारी सहकार्यका कारण नेपाली युवाहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या गम्भीर रूपमा देखिन थालेको छ। सोलस्थित नेपाली श्रम काउन्सिलरका अनुसार दैनिक दुई जना जति नेपाली ‘डिप्रेशन’ र ‘एङ्जाइटी’का कारण परामर्श लिन आउँछन्। दक्षिण कोरियामा श्रमिक मृत्युका प्रमुख कारणमध्ये आत्महत्या पहिलो स्थानमा…

Read More

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन तपाईं आफ्नो निर्णय गर्नुहोस् । काठमाडौँ, साउन ५ – पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार झन्डै दुई घण्टा लामो ‘वान टु वान’ वार्ता भएको छ। एमालेको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न यो भेटवार्ताले भण्डारीको पार्टीभित्रको सक्रियता र भविष्यको…

Read More